अध्यापन अनुमतिपत्रको सामग्री,शिक्षकको पेसागत दक्षता विकास,पेसागत विकास प्रारूप अनुसार प्रमाणीकरण

Описание к видео अध्यापन अनुमतिपत्रको सामग्री,शिक्षकको पेसागत दक्षता विकास,पेसागत विकास प्रारूप अनुसार प्रमाणीकरण

This video made for education propose and donot promote and kind of thing that shown in this.
५० विद्यालय क्षेत्र सुधार कार्यक्रमजनुसार शिक्षक पेसागत विकास तालिम कति ओटा मोड्‌युलमा सन्चालन गरिएको थियो ?
क) एउटै मोड्युल
ख) २ मोड्युल
ग) ३मोड्युल
घ) ५ मोड्युल


५१. शिक्षक तालिम नीति, २०६२ मा कति ओटा नीति रहेका छन् ।
क) १६ ओटा
ख) १० ओटा
ग) २० ओटा
घ)२६ ओटा


५२. शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना गर्नका लागि कसले सिफारिस गरेको हो ?

क) रा.शि.प.यो २०२८
ख) ग.शि.आ.२०४९
ग) ने.रा.शि.यो.आ २०११
घ) स.रा.शि.स २०१८

५३.विद्यालय क्षेत्र विकास योजनाले निर्धारण गरेको शिक्षकको पेसागत क्षमता विकास तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्नका लागि पाँच वर्षमा कति रकम खर्च हुने ऑकलन गरिएको थियो ?
क)१२९.२५ मिलियन
ख) २६.६० मिलियन
ग) १०.५५ मिलियन
घ) १०९.७५ मिलियन


५४. विद्यालय क्षेत्र विकास योजनाका अनुसार तलकामध्ये कुन भनाइ सही छ ?

क) नवप्रवेशी शिक्षकका लागि १० दिनको सेवा प्रवेश तालिम
ख) कक्षा १-५ का ५६,००० आधारभूत शिक्षकहरूलाई प्रारम्भिक कक्षा पढाइसम्बन्धी तालिम
ग) ५४,००० आधारभूत तथा माध्यमिक शिक्षकहरूलाई ३० दिने सेवाकालीन तालिम
घ)माधिका सबै


५५.हाल सेवाकालीन शिक्षक तालिमका लागि पाठ्यक्रम निर्माण र स्वीकृति तथा नमुना तालिम स्रोत सामग्री विकास, प्रशिक्षक तयारी मापदण्ड विकाससम्बन्धी कार्य कसले गर्दछ ?
क) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
ख शिक्षा तथा मानव स्रोत विकास केन्द्र
ग) शैक्षिक जनशक्ति विकास केन्द्र
घ) शिक्षा विकास तथा समन्वय इकाइ

५५. प्राथमिक शिक्षकहरूलाई तालिम दिने उद्देश्यले देशभर ९ ओटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो ?

क) वि.सं२०५३
ख) वि.सं. २०५०
ग) वि.सं. २०६१
घ) वि. स. २०४०

Комментарии

Информация по комментариям в разработке