अध्यापन अनुमतिपत्रको सामग्री,शिक्षण विधि र शैक्षणिक प्रक्रिया,प्रश्नोत्तर प्रबचन, प्रयोगात्मक भ्रमण.

Описание к видео अध्यापन अनुमतिपत्रको सामग्री,शिक्षण विधि र शैक्षणिक प्रक्रिया,प्रश्नोत्तर प्रबचन, प्रयोगात्मक भ्रमण.

शिक्षण विधि र शैक्षणिक प्रक्रिया

१.शिक्षक केन्द्रित विधि _____ लाई मानिन्छ ।
(क) छलफल विधि (ख)निगमन विधि
(ग) परियोजना विधि (घ) प्रदर्शनी विधि

२. एड्गर डेलको वर्गीकरण अनुसार देहायकामध्ये कुन तरिकामा बढी सिकाइको धारण दर रहन्छ?

(क) श्रव्य दृश्य माध्यमबाट (ख) समूह छलफल गर्दा
(ग) गरेर सिक्ने घ) शिक्षण गर्दा

३. अन्तरक्रियात्मक विधि ______हो।
(क)प्रश्नोत्तर विधि (ख) प्रबचन विधि
(ग) प्रयोगात्मक विधि (घ) शैक्षिक भ्रमण विधि


४. विद्यार्थी केन्द्रित विधि कुन होइन ?
(क) खोज विधि (ख) समस्या समाधान विधि
(ग निगमन विधि (घ) सर्वेक्षण विधि


५. शिक्षण विधि छनोटको मुख्य आधार देहायमध्ये कुन हो ?
(क)सक्षमता (ख) बाल मनोविज्ञान
(ग) समय (घ) कक्षाकोठा व्यवस्थापन

६. गणित विषय शिक्षणका लागि उपयोगी शिक्षण विधि देहायमध्ये कुन हो ?
(क) कथाकथन विधि (ख) प्रदर्शन
(ग) घटना अध्ययन (घ) आगमन विधि


७. चित्र निर्माण, रङ भर्ने, कार्यहरूद्वारा सिकाइ कागज काट्‌ने र पट्‌याउने, सम्बन्ध स्थापना जस्ता विधि ____हो ।
(क)सिर्जनात्मक कार्य (ख) समस्या समाधान विधि
(ग) परियोजना कार्य (घ) निर्माणात्मक कक्षा
This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке