Trip to Badimalika | Part - 2 | Martadi to Ghodapatan

Описание к видео Trip to Badimalika | Part - 2 | Martadi to Ghodapatan

यात्रा बडिमालिका भाग -२

पहिलो दिन हामी मार्तडि देखि डाढा पाटन वरि परिको फुल चढाउने डाढा सम्म उकालै उकालो हिडेर बास बस्यौ र दोश्रो दिन अलि कम हिडेको हुनाले हामी घोडा पाटन भन्ने ठांउ बास बस्न पुग्यौ ।

पहिलो दिन हामी लग भग १० घण्टा हिड्यौ र दोश्रो दिन ६ घण्टा ।

बाटोमा भेटिएका मान्छेहरु संग गफ गर्दै, हास्दै , भुल्दै, बाजुराको स्याउ टोक्दै, त्यो ट्वाक्क टिमुरको अचार ! अनि मार्सि चामलको खिर ‘आहा’ कसरी बिर्सिउ ।

विस्तारै बिहान हुन थाल्यो ! चिया पिउदै , इन्द्रेणी को पहिलो झल्को, बादल माथि हामी , पर अलि अलि हिमालको दृश्य, हरियो डाढै डाढा अनि टाढैबाट मालिका माईको दर्शन ।

Insta :   / hodophilegrg  
Facebook :   / hodophilegrg  
TikTok :   / atitgrg54  

Комментарии

Информация по комментариям в разработке