Pachilo Jhari - Jhari Album Song No. 5 (Official Lyric Video)

Описание к видео Pachilo Jhari - Jhari Album Song No. 5 (Official Lyric Video)

"Pachilo Jhari" (पछिल्लो झरी)

Written by Santosh Portel
Music Composed by Abel Zion

Vocals : Abel Zion
Audio Design : Joshua Karthak Lepcha

Music Arranged/Mixed/Mastered : Joshua Karthak Lepcha
https://www.facebook.com/profile.php?...


Video & Graphics : Alight Designs
https://www.instagram.com/alight_desi...



Note:
जति प्रभुको आगमनको समयहरु नजिकिन्दै गएको छ। स्वर्गले आफ्नो युगयुग देखि नियुक्ति गरिराखेको र उहाँको आफ्नो पबित्र भबिस्यबक्ताहरु द्वारा घोषणा गर्नुभएको ऋतुलाई बिहानीको उदाउँदो सुर्य जस्तै प्रकाशमा ल्याँदैहुनुहुन्छ।जब हामि बाइबलिय इतिहासमा फर्किन्छौँ। इज्राएलि जातिले त्यस्ता धेरै खडेरीहरुको सामाना गर्नुपरेको घटनाहरु भेटाउछौं। हो त्यस्तै घट्नाहरु मध्ये भबिस्यबक्ता एलियाको समयमा पनि पर्नगएको खडेरीको घटनालाई अहिलेको वर्तमान चर्च संग तुलना गर्नसकिन्छ।त्यस खडेरीको समयमा भएका थुप्रै घटनाहरुले अन्तिम समयहरुमा हुनआउने कुराहरूको संकेतलाई बोकेको छ।त्यहाँ भबिस्यबक्ता एलियाले आहाबलाई भनेका छनकि "म एउटा ठुलो झरीको आवजलाई सुन्दैछु।"आज चर्चपनि आध्यात्मिक छेत्रमा धेरै खडेरीको सामाना गरिरहेको छ।तर परमेस्वरले उहाँको पबित्र जनहरुलाई एलियालाई जस्तै त्यो ठुलो झरीको अथवा पछिल्लो झरीको आवजलाइ सुन्न दिँदै हुनुहुन्छ। यसकारण यो समय र ऋतुमा परमेस्वरले चर्च संग यहि कुरा बोल्दैहुनुहुन्छकि ।




We kindly request that you avoid uploading this audio/video directly onto online platforms like Facebook, Instagram, YouTube, Spotify, and others. Instead, you are encouraged to share the original link and embed it as you see fit.

‘Pachilo Jhari’ Copyright © Psalms from Zion 2024

Комментарии

Информация по комментариям в разработке