के मरेका व्यक्तिहरू फर्किएर आउँछन् ? | Ghosts, Hauntings & Paranormal Activity | Sadhguru Nepali

Описание к видео के मरेका व्यक्तिहरू फर्किएर आउँछन् ? | Ghosts, Hauntings & Paranormal Activity | Sadhguru Nepali

के भूतको अस्तित्व हुन्छ ? के मरेका व्यक्तिहरू फर्किएर आउँछन् ? भूतहरूले सामान चलाउँछन् ? मृत भएकाहरू अनि तिनका असाधारण गतिविधिहरूको बारेमा सोधिएको प्रश्नलाई सद्‌गुरु सम्बोधन गर्दै हुनुहुन्छ । #SadhguruNepali #Death #Ghosts
***********************************************************************

एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।

सद्‌गुरु नेपाली फेसबुक
  / sadhgurunepali  

सद्‌गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom

Комментарии

Информация по комментариям в разработке