रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब ! - NEWS24 TV

Описание к видео रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब ! - NEWS24 TV

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे दुईथरी धारणा सार्वजनिक भईरहेका छन् । रविले आफू गोरखा मिडियामा आएको रकमको जिम्मा लिन तयार रहेको प्रष्ट पारिरहेका छन् भने एमाले रविले गल्ती स्वीकार्नुको सट्टा राजनीति गर्न खोजेको भन्दै प्रश्न गरिरहेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке