कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ... - NEWS24 TV

Описание к видео कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ... - NEWS24 TV

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन भन्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला न्यूयोर्कमा विभिन्न भेटघाटमा ब्यस्त छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न राष्ट्रका राष्ट्रप्रमुख लगायत विभिन्न ब्यक्तिहरुसँगको साइडलाइन वार्ता पनि गरेका विभिन्न छलफल अन्तरक्रियामा ब्यस्त छन् । यहि दौरानमा ओली कोलम्बिया विश्वविद्यालयदेखि हावर्ड विश्वविद्यालय पुग्दा नेपालको विश्वविद्यालयको सन्दर्भमा ओलीको आलोचना भइरहेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке