भानुभक्तका कविता ।। Bhanubhakta Acharya Poems ।।

Описание к видео भानुभक्तका कविता ।। Bhanubhakta Acharya Poems ।।

आदिकवि भानुभक्त आचार्यको रामायण लोकप्रसिद्ध छ । रामगीता र वधूशिक्षा लगायतका प्रबन्ध पनि उत्तिकै लोकप्रिय छन् । भानभक्त आचार्यका केही फुटकर रचनाहरू यहाँ पस्केको छु । यहाँ उद्धृत कुराहरूको सन्दर्भस्रोत विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायनद्वारा सम्पादित भानुभक्त रामायण हो ।

Комментарии

Информация по комментариям в разработке