जब तपाईको प्रार्थनाले काम गर्दैन, तब के गर्ने त? What do do when Prayer doesn’t work? Pastor Binay

Описание к видео जब तपाईको प्रार्थनाले काम गर्दैन, तब के गर्ने त? What do do when Prayer doesn’t work? Pastor Binay

काना नगरको विवाहमा दाखमद्य सिदिएपछि येशूकी आमा मरियमले उहाँलाई "तिनीहरुसित दाखमद्य छैन" भनेर बताईन् । तब येशूले आफ्नो उचित समय भएको छैन भनी बताउनुभयो । तर मरियमले त्यहाँ रहेका सेवकहरुलाई येशूले भन्नुभएबमोजिम गर्नु भनेर आदेश दिईन्। मरियमले भनेअनुसार उनीहरुले पनि येशूको आज्ञाअनुसार गरे। अन्तत: कुनै पनि दाख वा अंगूर बिना नै उहाँले घ्याम्पाहरुमा भएको पानीलाई दाखमद्यमा परिणत गर्नुभयो । सुरुवातमा मरियमले भनेको कुराको / उनको प्रार्थनाको उत्तर येशूले सोझै दिनुभएन। तर जब मरियमले भनेको अनुसार त्यहाँ रहेका सेवकहरुले येशुको आज्ञा पालन गरे, त्यहाँ अचम्मको काम भयो । यदि उनीहरुले येशूको आज्ञा पालन नगरेको भए त्यहाँ अचम्मको काम हुने थिएन । आज्ञापालन एकदम शक्तिशाली कुरा हो । आज्ञापालन गरेकै कारण बेस्वादिलो पानी पनि स्वादिलो दाखमद्यमा परिणत भयो। त्यसरी नै जब हामीले हाम्रो जीवनमा परमेश्वरको वचनको आज्ञा पालन गर्छौँ, तब हाम्रो जीवन पनि स्वर्गीय आशिषको कारण स्वादिलो हुन्छ। हामी उद्धार पाइरहेकाहरु र नष्ट भइराखेकाहरु दुवैका माझमा परमेश्‍वरको निम्ति ख्रीष्टको सुवास्‍ना हुनेछौँ। हामीले गर्ने प्रार्थना र उपवासको अभिप्राय वचन अनुसार नहुन पनि सक्छ। जब अभिप्राय गलत हुन्छ तब प्रार्थनाले काम गर्दैन। जब प्रार्थनाले काम गर्दैन तब परमेश्‍वरको वचनको आज्ञापालन गर्नुहोस्। आज्ञापालनले मात्रै प्रार्थनाको उत्तरलाई ल्याउँछ। आज्ञापालनलाई बाइबलको मुटु पनि भन्‍न सकिन्छ।

Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇:
Word and Life Church:    / @wordandlifechurchusa  
Binay Bhandari Official:    / @binaybhandariofficial  

Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email 📧 us at 👉 [email protected]

Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: https://wordandlifechurch.com/prayer-...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

Комментарии

Информация по комментариям в разработке