नीति र मौद्रिक नीतिको अन्तर सम्बन्ध- ने रा बैंकका पुर्ब गभर्नर श्री दिपेन्द्र बहादुर क्षेत्रीज्यू

Описание к видео नीति र मौद्रिक नीतिको अन्तर सम्बन्ध- ने रा बैंकका पुर्ब गभर्नर श्री दिपेन्द्र बहादुर क्षेत्रीज्यू

संघले बिभिन्न समसामयिक बिषयमा PAAN TALK कार्यक्रम संचालन गर्दै आइरहेको व्यहोरा यहाहरुमा अबगतनै छ /
संघले यस पटक देहायको मिति र समयमा नेपालको सन्दर्भमा वित्त नीति र मौद्रिक नीतिको अन्तर सम्बन्ध बिषयमा नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर श्री दिपेन्द्र बहादुर क्षेत्रीज्यूको प्रस्तुतिको कार्यक्रम रहेको हुँदा, उक्त कार्यक्रममा ZOOM मा उपस्थितिको लागि हार्दिक अनुरोध छ /
कार्यक्रम :
बिषय : नेपालको सन्दर्भमा वित्त नीति र मौद्रिक नीतिको अन्तर सम्बन्ध
मिति : २०८० जेष्ठ ३१ गते बुधबार समय : बेलुकी ७.३० बजे
ZOOM ID : 4793324163
Pass Code : PAAN
Deependra Bahadur Kshetri, Former Governer of Nepal Rastra Bank

Комментарии

Информация по комментариям в разработке