मुद्रास्फीति र मौद्रिक नीति || Inflation and Monetary Policy

Описание к видео मुद्रास्फीति र मौद्रिक नीति || Inflation and Monetary Policy

नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ । यस श्रृङ्खलामा अर्थशास्त्र, वित्त, तरलता, मुद्रा, मौद्रिक नीति, विदेशी विनिमय नीति, नियमन र सुपरिवेक्षणको बारेमा जानकारी दिइनेछ ।
भलाकुसारी – १‍‍‍‍‍ : मुद्रास्फीति र मौद्रिक नीति (Inflation and Monetary Policy)
वक्ता : डा. प्रकाशकुमार श्रेष्ठ, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा मुद्रास्फीति र मौद्रिक नीतिको अवधारणा, प्रकार र यी दुईबीचको सम्बन्ध दर्शाउन खोजिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रयोग गरेर कसरी मुद्रास्फीतिलाई नियन्त्रण गर्छ भन्ने जानकारी दिन खोजिएको छ ।

Social Networks
====================================================
Facebook Page:   / nrb.centralbank  
X (Twitter) link : Nepal Rastra Bank (@NepalRastraBank)
Website: https://www.nrb.org.np/

#nepalrastrabank #NRB #inflation #monetarypolicy #nrb #bhalakusari

Комментарии

Информация по комментариям в разработке