कर्मकाण्ड प्रशिक्षणम् । (अग्निस्थापना) हवन विधिः । डेमाे कक्षा 1 । कक्षा 8 कर्मकाण्ड ।

Описание к видео कर्मकाण्ड प्रशिक्षणम् । (अग्निस्थापना) हवन विधिः । डेमाे कक्षा 1 । कक्षा 8 कर्मकाण्ड ।

घरमै बसेर मोबाइल बाट नै कर्मकाण्ड सिक्न पाउने सुवर्ण अवसर !!!
यहि मिति 2081 भाद्र 20 गते देखि अग्निस्थापना (हवनविधि) पद्धति सहित विभिन्न पूजा विधि तथा चण्डी आदि पाठ प्रशिक्षण हुन लागेको हुँदा इच्छुक जनहरूले सम्पर्क गर्नुहाेला ।

" कर्मकाण्ड प्रशिक्षण"
Advance Online Karmakanda class
मिति:- वि.सं. २०८१ भाद्र २० गतेदेखि
अवधि:- ६० दिन ( २ महिना )
समय:- प्रातः- ६:१५-०७:३० बजेसम्म

माध्यम:- Zoom
3Day's Free Class:- meeting ID: 925 4526 2068
password: 2081
ZOOM Link:- https://nren.zoom.us/j/92545262068?pw...

🔯 फारमका लागिः- आफ्नो सिट सुरक्षित गर्न यहाँ क्लिक गर्नुहोस् ।
https://forms.gle/udT7eusu1TxDkWuT6

प्रशिक्षणका विशेषताहरु:-
🌞भाैतिक रूपमा पनि याे कक्षा लिन सक्नुहुन्छ ।
🌞 याे कक्षा सामान्य रूपमा संस्कृत जानेकाे, संस्कृत उच्चारण गर्न सक्ने, बच्चा देखि बुढा सम्म सबैको लागि उपयाेगि हुनेछ ।
🌞 कक्षामा अध्ययन गरेका कुरालाई सरल र सहज ढङ्गले व्यवहारमा प्रयोग गर्न सिकाइने ।
🌞 प्रत्येक दिन १:३० घण्टा कक्षा सञ्चालन गरिने ।
🌞 आकर्षक प्रिजेन्टेसन को प्रयोग गरेर अध्ययन गराइने ।
🌞 विशेष कारणवश कक्षामा अनुपस्थित भएको खण्डमा त्यो दिनको भिडियो उपलब्ध गराइने।
🌞 आवश्यक सबै कुरा को अध्ययन तथा अध्ययन गरिएका सबै कुराहरूको व्यावहारिक प्रयोग विधि सिकाइने ।
🌞 अध्ययन गरेका विषयहरु तयारी नभएसम्म भिडियोकाे माध्यमबाट दाेहाेर्‍याएर तयारी गर्न सकिने ।

संस्कार र संस्कृति प्रति प्रेम भएको, आस्थावान् र जिज्ञासु हुनुहुन्छ भने मात्र अध्ययन गर्न आउनुहोला ।।

संस्कृत भाषा प्रशिक्षण फारम-
https://forms.gle/dvXsjevtYgdzZhSx8

Advance ज्याेतिष (बृहज्जातकम्) अनलाइन प्रशिक्षण फारम-
https://forms.gle/K89DQB9SQMXyZS2h9

Basic ज्याेतिष प्रशिक्षण फारम-
https://forms.gle/2W9DEE66bU7AnwMJA

आयाेजक:-
श्रीमहालक्ष्मी ज्याेतिष परामर्श-प्रशिक्षण एवं अनुसन्धान केन्द्र, ०८१-५३४३२३

Whatsap मा जाेडिन तलकाे Link मा Click गर्नुहोला ।
https://chat.whatsapp.com/HI6zUUQvfaO...

अन्य प्रशिक्षण एवं ज्याेतिषीय जानकारीका लागि:-
  / astro-bal-krishna  

  / श्री-महालक्ष्मी-ज्योतिष-परामर्श-केन्द्र  

ज्याेतिष प्रशिक्षणका भिडियोहरु हेर्नका लागि :-
   / @astrobalkrishna  

कर्मकाण्ड एवं भाषा प्रशिक्षणका भिडियोहरु हेर्नका लागि :-
   / @sanskritgyanmanjari4528  

आवश्यक जानकारी एवं सल्लाह सुझावका लागि
सम्पर्क नं.- +9779844802323, 078-590538, +9779868188396

Комментарии

Информация по комментариям в разработке