बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

विपद् संकटग्रस्त क्षेत्रमा निर्देशन र क्षतिपूर्ति दिने निर्णयले मात्र नपुग्ने / राहत र पुनर्स्थापनालाई प्राथमिकता दिन विज्ञको सुझाव / दैवी प्रकोप कोषमा डेढ अर्ब जम्मा ।

बाढी र पहिरोले ललितपुरको गोटीखेल बजार नै बगरमा परिणत / राज्यको उपस्थिति खोज्दै नागरिक / पालिकाको मात्रै बुताले केही गर्न नसक्ने अध्यक्षको दुखेसो ।

गर्भावस्थामै कोशीकाहरुमा हुने परिवर्तनले बालबालिकामा रगत, ग्लयान्ड र हड्डीको क्यान्सरको जोखिम / समयमै पत्ता लागे निको पार्न सकिने ।

इजरायलले लेबनानमा आक्रमण बढाएसँगै विभिन्न देशद्वारा आफ्ना नागरिकको उद्दार तीव्र / युद्ध सुरु भएयता १२ लाखभन्दा बढी विस्थापित ।

एभरेस्ट महिला भलिबल लिगमा अपराजित रहँदै कर्णाली यस्वीजले जित्यो उपाधि / ललितपुर क्वीन्स पाँच सेटमा पराजित ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке