AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २, आइतबार बिहान ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २, आइतबार बिहान ७ बजे | AP1HD

News Presenters : Sabika Shrestha & Roshani Kathet
Headlines :

१.संघीय संसदका दुवै सदनको बैठक बस्दै,मन्त्रालयगत बजेटमाथी निरन्तर छलफल,विभिन्न विधेयक पेश गर्ने कार्यसूची

२.शनिबार काठमाडौंको तापक्रम अढाइ दशककै उच्च,३५ दशमलव ३ डिग्री सेल्सियस मापन,पूर्वी क्षेत्रमा मनसुनको प्रभाव बढ्दो

३.प्रदेश सरकारका बजेट सार्वजनिक, उत्पादन र रोजगारीका नारा, कर्णालीमा कृषि र गण्डकीमा पर्यटनलाई पहिलो प्राथमिकता ।

४.गाजामा भएको हमलामा२८ प्यालेष्टाइनीको मृत्यु,हमास लडाकुको आक्रमणमा आठ इजरेली सेना मारिए,पचास हजार बालिबालिका कुपोषणको शिकार

र,

५.टी-२० विश्वकपमा नामिवियामाथी इंगल्याण्ढको जीत,भारतका र क्यानाडाबीचको खेल बर्षाले अबरुद्ध, युरोकपमा साबिक विजेता इटालीको पुनरागमन



Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке