सगरमाथा प्राइम समाचार || ४ साउन २०८१ || Sagarmatha Prime News

Описание к видео सगरमाथा प्राइम समाचार || ४ साउन २०८१ || Sagarmatha Prime News

सरकारी कार्यसम्पादनलाई अघि बढाउन सुझाव दिन दलहरुलाई प्रधानमन्त्री ओलीको आग्रह, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा ध्यान केन्द्रीत रहेको भनाइ ।

वर्तमान सरकारको गठन गर्दा संविधान मिचिएको माओवादीसहितका तीन प्रतिपक्षी दलको ठहर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष ।

संसद भवन निर्माणमा ढिलाई भएको भन्दै सभामुख घिमिरेद्वारा चासो व्यक्त, समयसिमा भित्रै काम सम्पन्न गर्ने शहरी विकासमन्त्री सिंहको प्रतिवद्धता ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा देशव्यापी आन्दोलन, २८ जनाको मृत्यु, इन्टरनेट र फोन सेवा बन्द, नेपाली विद्यार्थीको अवस्था अज्ञात ।

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको उत्कृष्ट सुरूवात, नेपालसँग युएई ६ विकेटले पराजित ।
सगरमाथा प्राइम समाचार || ४ साउन २०८१ || Sagarmatha Prime News

#SagarmathaPrimeNews #SagarmathaTV





Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке