चिज गुरुङ र निर्जला गुरुङको मायाले भिरेको झ्योला...Chij Gurung/Nirjalaa Gurung

Описание к видео चिज गुरुङ र निर्जला गुरुङको मायाले भिरेको झ्योला...Chij Gurung/Nirjalaa Gurung

हालैको चर्चित गायक गायिका निर्जला गुरुङ दोहोरीमा मात्र चर्चित होइनन् । नृत्यमा पनि त्यतिकै पोख्तता छ्न। मेरो युटुब च्यानलबाट वहाँहरुको गायन कला गलाको उच्च सम्मान गर्दै थुप्रै भिडियो अपलोड गरेकोछु। अझै केही भिडियो अपलोड हुन बाँकी नै छ्न। म आउने दिनहरुमा अपलोड गर्दै जानेछु। यहाँहरुले मन लगाएर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ।।

Комментарии

Информация по комментариям в разработке