"हङकङमा छर्लङ्ग रातभरि दोहोरी चल्यो"|| Chij Gurung/Nirjala Gurung & Bhim Gurung

Описание к видео "हङकङमा छर्लङ्ग रातभरि दोहोरी चल्यो"|| Chij Gurung/Nirjala Gurung & Bhim Gurung

आदरणीय मेरो युटुब च्यानल हेर्नुहुने सम्पूर्ण दर्शकहरुमा नमस्ते 🙏।
राष्ट्रिय लोकदोहोरी गायक द्वोय चिज गुरुङ र निर्जला गुरुङले हङकङमा रहद सबैको मन जित्न सफल भएको छ। वहाँहरुको मिठो प्रस्तुतिले सबैलाई आनन्दी तुल्याएको छ। निकट भबिस्यमा पनि वहाँहरु संग भेटघाट गरेर यस्तै दोहोरी गाएर रमाइलो गर्ने बाचा राख्दै, तपाईंहरु सम्पुर्णले अत्यधिक रुचाईदिनु भएकोमा हृदय देखि नै धन्यवाद प्रकट गर्दछु। साथै मेरो च्यानललाई अगाडीको दिनहरुमा पनि यसरी नै निरन्तर हेरिदिनुहुनाको लागि विनम्र अनुरोध गर्दछु। धेरै धेरै धेरै धन्यवाद !!!

Комментарии

Информация по комментариям в разработке