Kantipur Samachar | कान्तिपुर समाचार, ०४ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०४ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०४ साउन २०८१

आजका मुख्य समाचार,

*एसीसी महिला एसिया कपमा नेपालको ऐतिहासिक जित/ यूएई ६ विकेटले पराजित / सम्झना खड्काको ७२ रनको शानदार इनिङ्स ।

*अनधिकृत व्यक्तिलाई अमेरिकी भिसाको सिफारिस प्रकरणमा उपसभामुख रानामाथि नैतिक प्रश्न / सभामुख घिमिरेद्वारा सोधपुछ / जिम्मेवारीबाट हटाउन माग गर्दै उजुरी ।

* सरकारसँगै छैन भिजिट र विद्यार्थी भिसामा विदेश गएर रोजगारी गर्नेको तथ्यांक/ आन्तरिक रोजगारी नहुँदा एकै वर्षमै १२ लाख विदेशिए/ धेरै युवाको गन्तव्य दुबई ।

*अर्थमन्त्रीसमक्ष उद्योगी व्यवसायीका मागै माग/ घरजग्गा र सेयरबजारमा खुकुलो नीति लिन आग्रह/ उत्पादनमूलक क्षेत्र तथा विकास निर्माणमा खर्च बढाउन विज्ञको सुझाव ।

* बंगलादेशमा आरक्षण विरोधी हिंसात्मक झडपमा अहिलेसम्म ३९ जनाको मृत्यु/ देशभर उच्च सुरक्षा सावधानी/ सरकारले आह्वान गरेको वार्तामा आउन प्रदर्शनकारीद्वारा अस्वीकार ।

Timestamps
0:00 - मुख्य समाचार
11:34- जनताको आवाज
27:13 - जनमत
31:55 - अर्थ र विकास
38:02 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке