Kantipur Samachar | कान्तिपुर समाचार, १८ भाद्र २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १८ भाद्र २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १८ भाद्र २०८१

आजका मुख्य समाचार,

* सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्ति प्रक्रियामा ढिलाइ / सिफारिस समितिकै विषयमा अन्योल / सत्तापक्ष र विपक्षी आरोप-प्रत्यारोपमै केन्द्रित ।

* दैनिक हजारौं यात्रु आवतजावत गर्ने प्रमुख सडक जीर्ण हुँदा पनि सुधारमा सरकारको छैन ध्यान / भौतिक मन्त्रालयको कार्यसम्पादन फितलो / १५ लाख नागरिक लाइसेन्सको पर्खाइमै ।

* बस्तुको माग र उत्पादनमा सुधार नहुँदा अर्थतन्त्र अझै चलायमान हुन सकेन / सेयरबजारलाई देखाएर सरकारले गरेको दाबीमा उद्योगी व्यवसायी छैनन् ढुक्क ।

* कंगोको केन्द्रीय कारागारका कैदीबन्दी भाग्न खोजेपछि भएको झडप र भागदौडमा एक सय २९ जनाको मृत्यु, ५९ घाइते / प्रशासनिक भवन र अस्पतालमा आगलागी ।

* एन्फा महिला लिगअन्तर्गत चन्द्रपुर र कर्णाली प्रदेशबीच एक-एक गोलको बराबरी / एपीएफ र पुलिसले पनि गोलरहित खेल्दै अंक बाँडे ।

Timestamps
0:00 - मुख्य समाचार
11:08 - जनताको आवाज
17:51 - जनमत
28:23- अर्थ र विकास
37:06 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке