Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१

आजका मुख्य समाचार

* प्रतिनिधिसभामा ११ दिनसम्म चलेको बजेटमाथिको छलफल निरर्थक / सांसदको तीब्र विरोध र प्रधानमन्त्रीकै असन्तुष्टिका बीच हुबहु पारित ।

* भूकम्प गएको ७ महिना बितिसक्दा पनि घरबास गुमाएका रुकुम पश्चिमका अधिकांशको टहरामै बास / सरकारको भर नभएपछि केही भने ऋण काडेरै घर बनाउँदै ।

* भएकै विश्वविद्यालयले विद्यार्थी नपाउँदा नयाँ थप्ने सरकारको हतारो / थप तीन विधेयक संसदमा / २ वर्ष अघि नै स्थापित योगमाया विश्वविद्यालय भने अझै अलपत्र ।

* दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा छाड्न उच्च अदालतद्वारा अस्वीकार / जिल्ला अदालतको आदेश रद्द / सर्वोच्चको अन्तिम फैसला भोलि ।

* आईसीसी टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा / सुपर एटको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक अन्तिम चारमा ।

Timestamps
0:00 - मुख्य समाचार
32:42- जनताको आवाज
17:37 - जनमत
34:11- अर्थ र विकास
40:29- खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке