अकबरेबाट लाखौंको कमाइ गर्दै/कसरी गर्न सकिन्छ अकबरे खेती/२० लाखको अकबरे खोर्सानी बेच्छन यी युवा कृषक

Описание к видео अकबरेबाट लाखौंको कमाइ गर्दै/कसरी गर्न सकिन्छ अकबरे खेती/२० लाखको अकबरे खोर्सानी बेच्छन यी युवा कृषक

अर्जुनधाराका डम्बर चौधरीले सूर्यदया न.पा. १२ मा ३० रोपनी जग्गामा लगाएको अकबरे खेतीबाट बार्षिक २० लाख सम्मको अम्दानी लिन सकिने कुरा बताएका छन् ।
अकबरे लगाएर डम्बरले लाखौं कमाइ गदैं आएका छन् भने स्थानिय युवालाई रोजगारीको अवसर पनि प्रदान गरिरहेका
छन् ।



#Damber_Chaudhary
#Unique_Creation
#Akabarekhorshani
#Akabarechilli
#hotchilli
#akabarey
#khorsani
#akabareykhorsani
#ilamkoakabarey
#hotchilli

Комментарии

Информация по комментариям в разработке