अध्यापन अनुमतिपत्रको सामग्री,, विद्यालय सुधार योजना विद्यालय समुदाय सम्बन्ध

Описание к видео अध्यापन अनुमतिपत्रको सामग्री,, विद्यालय सुधार योजना विद्यालय समुदाय सम्बन्ध

विद्यालय समुदाय सम्बन्ध

१ सार्वजनिक सुनुवाई समितीमा कति जना सदस्य हुन्छन् ?
क. ३ सदस्यीय
ख. ४ सदस्यीय
ग. ५सदस्यीय
घ. ६ सदस्यीय


२. शिक्षा ऐन २०२८ को कुन दफामा शिक्षकको पेशागत विकास सम्बन्धी व्यवस्था गरिएको छ ?
क. दफा १४
ख. दफा १५
ग. दफा१६
घ. दफा १७


३. नेपाल सरकारले विद्यालय सामाजीक परीक्षण मापदण्ड २०७८ कहिले जारी गरेको थियो ।
क. २०७८ वैशाख २६ गते
ख.२०७८ जेठ २६ गते
ग. २०७८ साउन २६ गते
घ. २०७८ असार २६ गते

४. विद्यालय मा रहेको शिक्षक अभिभावक सङ्घको मुख्य जिम्मेवारी के हो?
क. विद्यालयको सञ्चालन रेखदेख र व्यवस्थापन गर्ने
ख. विद्यालयको भौतिक, आर्थिक र शैक्षिक व्यवस्थापन
ग सामाजीक परीक्षण गर्ने
घ. विद्यालयलाई समाजप्रति उत्तरदायी बनाउने

५ शिक्षकको पेशागत समुहले शिक्षकलाई कुन कार्यमा सहयोग गरी शैक्षिक विकासमा सहयोग गर्दछ?
क शैक्षणीक खेल
ख समन्वयात्मक छत्तफल
ग. चरणगत रणनिती
घ.माथिका सबै

६ विद्यार्थी सिकाई प्रवर्द्धनका तरिकाहरूमा कुन पर्दछ ?
क विद्यार्थीको रुची प्रदर्शन गर्ने अवसर प्रदान गर्नुपर्दछ
ख समावेशी सिकाई समुदाय निर्माण गर्नुपर्दछ
ग कक्षाकोठामा सक्रिय क्रियाकलापलाई जोड दिनुपर्दछ
घ.माथिका सबै

७ नेपालको संविधान २०७२ को कति अनुसूचीमा स्थानिय तह प्रदेश तह र संघको साझा अधिकार तोकिएको छ ?
क. अनुसुची ६
ख. अनुसुची ७
ग. अनुसुची ८
घ. अनुसुची ९

८ प्रत्येक विद्यालयले विद्यालयको सामाजीक परीक्षण कति समयमा गराउनु पर्ने प्रावधान छ ?
क. ६ महिनामा एक पटक
ख प्रत्येक वर्ष
ग. विद्यालयले चाहेको समयमा
घ . जहिले गरे पनि हुन्छ।

९. सार्वजनीक सुनुवाई सन्चालन कार्यविधि २०७३ अनुसार सुनुवाइ समितिको संयोजक को हुने प्रावधान छ ?
क. सम्बन्धित अनुसन्धान अधिकारीको संयोजक
ख आयोगको तोकिएको अध्यक्ष वा सदस्य
ग. आयोगका अधिकृत स्तरका कर्मचारी
घ. सम्बन्धित पालिकाको अध्यक्ष



१०. सार्वजनीक सुनवाई समितीले सुनुवाई भएको कति दिन भित्र अनुसूची १ को ढाँचामा आयोग समक्ष प्रतिवेदन पेश गर्नुपर्दछ ?
क. १५ दिन भित्र
ख ३ दिन भित्र
ग. ७दिन भित्र
घ. ५ दिन भित्र

११ सार्वजनिक सुनुवाई समितिका कति जना महिला सदस्य हुन्छन् ?
क. ३ जना
ख. ४ जना
ग. ५ जना
घ. १ जन

१२.शिक्षकको पेशागत समुहमा तलका मध्ये कुन पर्दछन्?
क. शिक्षा विकासमा सहयोग गर्ने संस्था
ख. शिक्षा हकहित र पेशागत संरक्षण कार्य गर्ने संस्था
ग शिक्षकको पेशागत सङ्घ सङ्गठन
घ. राजनैतीक दलका सङ्घ सङ्गठन



१३.शिक्षकको पेशागत समूहअन्तर्गत कस्ता समूह पर्दछन् ?

क. विभिन्न विषय अन्तर्गतका विषय समिति
ख. विभिन्न विषय अन्तर्गतका विषय मंचहरू
ग. शिक्षकको पेशागत सङ्घ सङ्गठन
घ.माथिका सबै


१४. सामाजीक परीक्षण समितीलाई विद्यालयको विवरण कसले उपलब्ध गराउँदछ ?
क. प्र.अ.
ख. वि.व्य.स.
ग. शिक्षक प्रतिनिधि
घ. माथिकासबै



१५ सार्वजनीक सुनुवाई गर्नुको मुख्य उद्देश्य के हो?
क. उत्तरदायी बनाउन
ख. पारदर्शीता ल्याउन
ग. सुचनाको हकको कार्यन्वयन गर्नु
घ माथिको सबै


१६. उत्तर बाल्य अवस्थाका बालबालिकाहरुलाई बढि प्रभाव पार्ने सामाजिकीकरणको निकाय तलका मध्ये कुन हो?

क. घरपरिवार
ख. विद्यालय
ग. समुदाय
घ. दौतरीसमुह


१७. तलका भनाइहरू विचार गर्नुहोस्।
क. आ.व. २०७२/०७३ देखि विद्यालय सुधार योजनामा विपद पूर्वतयारीका विषयवस्तुहरू समावेश गरिएको छ।
ख. विद्यालय सुधार योजना पाँच वर्ष आवधिक योजना हो।
ग. विद्यालय सुधार योजना सहयोगी पुस्तीकामा ३ खण्ड छन्।
घ.माथिका सबै ठिक ।

१८. शिक्षक अभिभावक गठन गर्ने दायित्व कसको रहने व्यवस्था छ ?
क. प्र.अ र शिक्षकहरुको
ख. स्थानीय तहको
ग. विद्यालय निरिक्षकको वा स्थानीय तहको शिक्षा हेर्ने अधिकारीको
घ. .विद्यालय व्यवस्थापन समितिको




१९. विद्यालय सुधार योजना विद्यालयमा निर्माण गरिने कस्तो खालको योजना हो?
१९. विद्यालय सुधार योजना This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке