२.२.७ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २.२.८ संघिय संसद सचिवालय खरिदार द्वितिय पत्र दोस्रो

Описание к видео २.२.७ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २.२.८ संघिय संसद सचिवालय खरिदार द्वितिय पत्र दोस्रो

संघीय संसदको कार्यसम्पादनलाई आवश्यक मानवीय भौतिक स्रोतसाधनको एकिकृत समन्वयात्मक र व्यवस्थित रूपले प्रवन्ध र परिचालन गर्न स्थापित संगठन संघीय संसद सचिवालय हो।
यसको स्थापना र परिचालन नेपालको संविधानको मर्म अनुरुप बनेको संसद सचिवालय संवन्धी ऐन, २०६४ को दफा ३ बमोजिम हुन्छ।
सचिवालयमा महासचिव, सचिव तथा आवश्यक संख्यामा कर्मचारी र मर्यादापालक रहन्छन् ।

२५६ संघीय संसद सचिवालयको कार्यहरू
व्यवस्थापिका संसद सचिवालयका प्रमुख कार्यहरू
संघीय संसद, संघीय संसदका समिति, पदाधिकारी र सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,
संघीय संसदको काम कारबाही सुचारु रूपले सञ्चालन गर्न प्रशासनिक आर्थिक भौतिक व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने,
संघीय संसदको सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा संघीय संसद परिसरमा सुरक्षा व्यवस्था मिलाउने,
• संघीय संसदको दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका प्रमुख कार्यहरू उल्लेख गर्नुहोस् ।
निम्नानुसार रहेका छन् :
१. मन्त्रालयबाट सम्पादन हुने कार्यको विभाजन अनुसूची २ मा उल्लेख भएबमोजिम हुनेछ।
२. उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै मन्त्रालयको काममा हेरफेर गर्न सक्नेछ ।
३. प्रधानमन्त्रीले कुनै मन्त्रीलाई एक वा एकभन्दा बढी मन्त्रालयको कार्यभार सुम्पन सक्नेछ ।
४. प्रधानमन्त्रीले कुनै मन्त्रालयलाई तोकिएको काममध्ये केही काम आफैँले वा सम्बन्धित मन्त्रीको सिफारिसमा अर्को कुनै मन्त्रीले हेर्ने गरी तोक्न सक्नेछ ।
तर सम्बन्धित मन्त्री नेपालमा नरहेको अवस्थामा निजको काम कुनै मन्त्रीले वा आफैँले हेर्ने गरी तोक्न त्यस्तो सिफारिस आवश्यक पर्नेछैन ।


This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке