आयो साकेला Aayo Sakela || ढोल झ्याम्टा बज्यो आयो साकेला | Anuka Rai || Sakela Song - Jun Sila Music

Описание к видео आयो साकेला Aayo Sakela || ढोल झ्याम्टा बज्यो आयो साकेला | Anuka Rai || Sakela Song - Jun Sila Music

© उत्पादन वितरण :- जून शिला म्युजिक प्रा. लि.
© Jun Sila Music Pvt. Ltd.
गीतांश :- आयो साकेला .....ढोल झ्याम्टा बज्यो आयो साकेला ......
रचना / स्वर :- अनुका राई
संगीत / एरेन्ज :- पावल चाम्लिङ
मिक्सिङ :- रदिप श्रेष्ठ
स्टुडियो :- द स्काई रेकर्डिङ स्टुडियो
कलाकार :- अनुका राई, शुशिला राई, डि. पि. राई (प्रिन्स), भुवन मगर, ईशा आङ्देम्वे, परीबुङ राई, महेश राई, विशाल राई, प्रिती राई र बिमीयोङ राई
श्रृङ्गार :- माया लामा तामाङ
क्यामेरा :- मोहन कुमार (झिल्लु)
सम्पादन :- अनिल कुमार महर्जन
निर्माता :- अबि नारायण वान्तवा राई र सुरेश राई
निर्देशन :- राज कुमार राई (RNR)
बिशेष धन्यवाद :-
जून शिला कलेक्सन कोटेश्वर काठमाडौं
सर्गजित राई
जलसोभा राई
सुवास चन्द्र राई
विकाश चन्द्र राई

लोकगीत संगीत समाजको एेना हो । गीत संगीत संसारको अनुपम अद्भुत अमुर्त बौद्धिक सम्पत्ति पनि हो । लोक संगीत संरक्षण सम्बर्द्धन तथा प्रवर्द्धन गर्नु तपाईं हामी सबैको दायित्व हो ।
सबै जात जातीको भाषा धर्म संस्कार संस्कृति लाई सम्मान गर्दै संरक्षण सम्बर्द्धन प्रवर्द्धन गर्नु तपाईं हामी सबैको दायित्व हो । हाम्रो भाषा धर्म संस्कार संस्कृति रहे हामी रहन्छौ अनि हाम्रो जात रहन्छ । भाषा धर्म संस्कार संस्कृति नरहे हामी बाँच्नुको कुनै अर्थ हुदैन अनि हामी यो जगतमा मर्यातुल्य भएर बाँचिरहेको हुने छौ ।
अाफु बाँच र संगीत बँचाअौ । " Lat´S Live & Save Music " गीत संगी समाजको एेना हो । समाजका ऐना भनेका हाम्रो कोकु कोक्पाहरु हुन् । उनीहरु रहे हाम्रो माटोको गीत संगीत रहन्छ । त्यसैले " अाफु बाँचौ र संगीत बचाअौ " भन्ने मेरो धारणा छ । नेपाली गीत संगीतको मुल जरो अादिवासी मौलिक गीत संगीत हो । नेपाली गीत संगीतलाई विश्व सांगीतिक अाकाशमा उडाउने हो भने अादिवासी जनजातिका मौलिक गीत संगीत लाई कहिलै छुटाउनु हुन्न यावाची !
You tube - https://www.youtube.com/channel/UCTBp...
google - http://junsilamusic.blogspot.com/
Facebook -   / junsilamusic.  .
Like Page -   / junsilamusic.  .
website :- junsila.com
© Jun Sila Music Pvt. Ltd

Комментарии

Информация по комментариям в разработке