चिनामा लग्न चिन्ने सजिलो तरिका पं वैकुण्ठशरण

Описание к видео चिनामा लग्न चिन्ने सजिलो तरिका पं वैकुण्ठशरण

चिना भन्ने वितिक्कै जातकलाई चिनाउने एक पत्रिका हो भन्ने बुझ्नुपर्छ । त्यसैले यसलाई जन्म पत्रिका भनिन्छ । जन्म पत्रिका जीवनकाे एक ऐतिहासिक दस्तावेज हो भन्दा पनि अत्युक्ति हुँदैन । चिनाबाट जन्मेदेखि मृत्युु पर्यन्तका सम्पूर्ण राम्रा नराम्रा घटनाको बिचार गरिन्छ ।

Комментарии

Информация по комментариям в разработке