नेपाल राष्ट्र बैंकको सुपेरिवेक्षकीय भूमिका || Supervisory Role of Nepal Rastra Bank

Описание к видео नेपाल राष्ट्र बैंकको सुपेरिवेक्षकीय भूमिका || Supervisory Role of Nepal Rastra Bank

नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ ।
भलाकुसारी– २: नेपाल राष्ट्र बैंकको सूपरिवेक्षकीय भूमिका
वक्ता : देवकुमार ढकाल, कार्यकारी निर्देशक, बैंक सुपरिवेक्षण विभाग, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा सञ्चालक, गैर–बैंक तथा वित्तीय संस्थामा गरिने सुपरिवेक्षणसम्बन्धी जानकारी दिन खोजिएको छ । सुपरिवेक्षणको अवधारणा, नेपाल राष्ट्र बैंकले गर्ने सुपरिवेक्षणको दायरा, प्रकार र चुनौती जस्ता विषयमा जानकारी दिइएको छ ।

Social Networks
====================================================
Facebook Page:   / nrb.centralbank  
X (Twitter) link : Nepal Rastra Bank (@NepalRastraBank)
Website: https://www.nrb.org.np/

#nepalrastrabank #NRB #supervision #nrb #bhalakusari #psp #pso #commercialbanks

Комментарии

Информация по комментариям в разработке