Snake gourd and Potatoes Recipe || चिचिण्डा र आलु यसरी पकाउँदा साह्रै मिठो हुन्छ || KanchhiKitchen

Описание к видео Snake gourd and Potatoes Recipe || चिचिण्डा र आलु यसरी पकाउँदा साह्रै मिठो हुन्छ || KanchhiKitchen

Snake gourd and Potatoes Recipe || चिचिण्डा र आलु यसरी पकाउँदा साह्रै मिठो हुन्छ || KanchhiKitchen

Namaste!
Welcome to @KanchhiKitchen
चिचिण्डा नेपालमा पनि पाईने एक सिजनेवल तरकरीमा पर्दछ । यसपालि पानि धेरै परेकोले गाउँमा भनेजस्तो तरकारी हुन सकेन र हामिले हाम्रो आफन्तबाट यस तरकारी ल्याएर पकाएका छौं । चिचिण्डा सबै मानिसहरुलाई मन नपर्न सक्छ गर यदि तपाईले यसलाई सहि तरिकारले पकाउनुभयो भने अवश्य तपाईलाई पनि मन पर्ने छ । चिचिण्डाको तरकारी पकाउन मेरो आमाले सिकाउनुभएको रेसिपि हजुरहरु समक्ष पेश गरेको छु कृपया हेरेर प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
#villagecookingchanelnepal #foodrecipes #kanchhikitchen #vegetarian

Комментарии

Информация по комментариям в разработке