सहकारी ठगीमा कसरी जोडिए धनराज ? | Kantipur Samachar

Описание к видео सहकारी ठगीमा कसरी जोडिए धनराज ? | Kantipur Samachar

मितेरी सहकारीमा बचतकर्ताको उजुरी नआउनु र सञ्चालक समितिकै सदस्यहरुले एकअर्कालाई रकम हिनामिनाको आरोप लगाउनु शंकास्पद रहेको सीआईबीको दाबी छ । अब समयमा रकम फिर्ता नपाएका बचतकर्ताले पनि जाहेरी दिए धनराजसम्म अनुसन्धान अघि बढाउन सकिने सीआईबीका अधिकृतहरु बताउँछन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке