आन्दोलन थेग्न नसकेपछि बंगलादेशमा ढल्यो शेख हसिनाको १५ वर्षे शासन | Kantipur Samachar

Описание к видео आन्दोलन थेग्न नसकेपछि बंगलादेशमा ढल्यो शेख हसिनाको १५ वर्षे शासन | Kantipur Samachar

बंगलादेशमा हिंसा चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुका साथै देश छाड्नु भएको छ । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो । हसिनाको बहिर्गमनपछि हजारौं मानिसहरु बंगलादेशका सडकमा ओर्लिएको र खुसियाली मनाएको समाचारमा जनाइएकोछ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке