आहा कति मिठो सारङ्गिको धुन र गित,गन्दर्भ समुदायको कथा बोकेको गित उहाँहरुकै आवाजमा । अवश्य हेर्नुहोला

Описание к видео आहा कति मिठो सारङ्गिको धुन र गित,गन्दर्भ समुदायको कथा बोकेको गित उहाँहरुकै आवाजमा । अवश्य हेर्नुहोला

बाँके जिल्ला कोहलपुर निवासी आदरणीय कलाकर्मीहरु श्री दल बहादुर गन्दर्भ(मादल), तिल बहादुर गन्दर्भ(सारङ्गी), शेर बहादुर गन्दर्भ(सारङ्गी) र भिम बहादुर गन्दर्भ(सारङ्गी) को संयुक्त सुन्दर प्रस्तुती । गन्दर्भ समुदायको कथा बोकेको गित। उहाँहरु प्रति उच्च सम्मानका साथै हार्दिक नमन ।

   • आहा कति मिठो सारङ्गिको धुन र गित,गन्द...  

Комментарии

Информация по комментариям в разработке