जसले पाए राजा महेन्द्रको स्याबासी ॥ NAWARAJ SUBEDI ॥ नवराज सुवेदी

Описание к видео जसले पाए राजा महेन्द्रको स्याबासी ॥ NAWARAJ SUBEDI ॥ नवराज सुवेदी

झण्डै चार दशकको सत्ता र शक्ति सँगको सामिप्य र शत्तिशाली राजतन्त्र अन्तर्गतका दुई राजा महेन्द्र र वीरेन्द्र सँगको सहकार्य। २०४६ सालमा बहुदलीय प्रजातन्त्रको आगमनसँगै उनको सत्तासँगको सम्बन्ध सेतु टुट्यो। तर, मुलुकको वर्तमान अवस्था र भविष्यप्रति उनको चिन्ता छ। मुलुक राजा पृथ्वीनारायण शाहले सोचेको र महेन्द्रले चाहेकोजस्तो रहला? सबै जातको फूलबारी र एउटा स्वतन्त्र, सम्पन्न, कसैबाट नहेपिएको अनि अटल नेपाल चाहन्थे उनीहरु।नवराज सुवेदी अहिले ८३ वर्षका भए। महेन्द्रका प्रशंसक र उनको स्टेट्सम्यानसीपका पुजारी। उनी भन्छन्- नेपालले संघीयता धान्न सक्दैन। गणतन्त्र र धर्मनिरपेक्षता बाहिरी एजेन्डा हुन्।
उनको निवासमा पुगेर सम्पादक युवराज घिमिरेले लिएको अन्तर्वार्ता:

#yubarajghimire #nawarajsubedi #deshsanchar

Interview by: Yubaraj Ghimire
Video/Edit: Prabhat Khanal




For Business Enquiry: [email protected]

STAY CONNECTED WITH Deshsanchar:

Website: https://www.deshsanchar.com
Facebook:   / deshsanchar1  
Twitter:   / deshsanchar1  
Instagram:   / deshsanchar  
LinkedIn:   / 31130905  
TikTok:   / deshsanchar  
Pinterest:   / deshsanchar  

Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Комментарии

Информация по комментариям в разработке