बंगलादेशबाट छुटेको बस भारत हुँदै नेपाल आईपुग्यो । नेपालमा भवय स्वागत । हेर्नुस भिडियो ।।

Описание к видео बंगलादेशबाट छुटेको बस भारत हुँदै नेपाल आईपुग्यो । नेपालमा भवय स्वागत । हेर्नुस भिडियो ।।

Bangladesh to Nepal Bus travel. बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि छुटेका दुईवटा यात्रुवाहक बस नेपाल प्रवेश गरेका छन् । बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को ९बीबीआईएन० सम्झौताअनुसार ढाकाबाट काठमाडौंका लागि छुटको बसलाई झापाको काकडभिट्टाको मेची भन्सार परिसरमा बुधबार भव्य स्वागत गरिएको छ ।

Комментарии

Информация по комментариям в разработке