८३ करोड लगानीमा सौर्य उर्जा परियोजना ‘झापा इनर्जी’ संचालनमा jhapa energy report

Описание к видео ८३ करोड लगानीमा सौर्य उर्जा परियोजना ‘झापा इनर्जी’ संचालनमा jhapa energy report

शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको छ । सोलार प्यानलमार्फत उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ ।

#khabarkheti #news_reporter #newvideo #vairal

Комментарии

Информация по комментариям в разработке