Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१

आजका मुख्य समाचार

* प्रधानमन्त्रीले लिने विश्वासको मतको छिनोफानो भए लगत्तै नयाँ सरकार बनाउन दाबी पेस गर्ने कांग्रेस–एमालेको तयारी / दुई दलबीचको सहमति पनि भोलि नै सार्वजनिक गरिने ।

* विपद्पछिको राहत र पुनर्स्थापनामा संघ र प्रदेश सरकार उदासीन / कञ्चनपुरका विस्थापित ४ दिनदेखि राहतकै पर्खाइमा / स्रोत अभावमा काम गर्न नसकिएको स्थानीय तहको गुनासो ।

* डेडिकेटेड र ट्रंक लाइनको ६ खर्ब ४१ लाख महसुल नतिरेका उद्योगको धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण / नयाँ सरकार गठनपछि बक्यौता मिनाहा गराउने व्यवसायीको लबिइङ ।


* इजरायल र हमासबीच संघर्षविरामसहित बन्धक रिहा गर्ने प्रारम्भिक सहमति / कार्यान्वयनको विस्तृत प्रक्रियामाथि भने कतारको दोहामा छलफल जारी ।

* काभा अन्डर ट्वेन्टी महिला भलिबलको पहिलो सहभागितामै स्वर्ण जित्ने नेपालको लक्ष्य / ब्लक र क्विक स्पाइकमा भने सुधार आवश्यक ।

Timestamps
0:00 - मुख्य समाचार
27:21- जनताको आवाज
37:46 - जनमत
32:30 - अर्थ र विकास
45:18 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке