स्वर्गको परिवार र प्रेम 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

Описание к видео स्वर्गको परिवार र प्रेम 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[परमेश्वरबाट पाएको प्रेम बाँड्ने परमेश्वरको मण्डलीका सन्तहरू]
स्वर्गमा शैतानको छलमा परी विद्रोह मच्चाएर यस पृथ्वीमा आएका मानव-जाति,
परमेश्वरको क्रूसको बलिदान र प्रेमद्वारा फेरि स्वर्गीय परिवारको हिस्सा बनेका छन् ।
अब हामीले परमेश्वरबाट पाएको प्रेम संसारलाई बाँड्नुपर्छ ।

[आन साङ होङज्यू र माता परमेश्वरले ‘एक-अर्कालाई प्रेम गर्ने’ उदाहरण देखाइदिनुभयो]
‘असल दाजुभाइ’को कहानी र ‘वाइट हर्स हिल’ भन्ने कोरियाली युद्धसम्बन्धी
कहानीले हामीलाई परमेश्वरको मनद्वारा दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गरेमा,
उनीहरूप्रति विचारशील भएमा स्वर्गीय परिवारको साँचो सदस्य बन्न सकिन्छ भन्ने
असल शिक्षा दिएको छ ।

[१ यूहन्ना ४:७-८]
प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ ।
जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ ।
प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।


〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке