को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?

Описание к видео को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?

राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको साझा उम्मेदवार थिए । २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधि सभाका सभामुख बनेको २८ वर्षपछि उनले राष्ट्रपति बन्ने अवसर पाएका छन् ।

Комментарии

Информация по комментариям в разработке