बिहान ७ बजेको कान्तिपुर समाचार, १९ असार २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, १९ असार २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १९ असार २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आज मन्त्री फिर्ता बोलाउने/ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने/ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैस्दै ।

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्चको फैसलाविरुद्ध अख्तियारद्वारा पुनरावेदन/ फैसला कानुनी व्यवस्थाविपरीत भन्दै बदर गर्न माग ।

भोजपुर र धनकुटाका सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भए पनि प्रशिक्षक र इन्टरनेटको अभाव/ उपकरण नै बिग्रिने डर ।

अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा सजाय निर्धारणको मिति लम्बियो/ अब १८ सेप्टेम्बरमा सुनाइने ।

रोमानियालाई ३-० गोलले हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वार्टरफाइनलमा/ अस्ट्रियालाई पराजित गरेको टर्कीएले शीर्ष आठमा नेदरल्यान्ड्ससँग खेल्ने ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке