GH 85 || ऐतिहासिक युद्धको विस्तृत विवरण || Birbhadra Upadhyaya || Banshu Gurung ||

Описание к видео GH 85 || ऐतिहासिक युद्धको विस्तृत विवरण || Birbhadra Upadhyaya || Banshu Gurung ||

Jaya Prakash Malla of Kathmandu was alarmed at the growing power of Prithvi Narayan Shah. He sought help from the East India Company in order to defend his kingdom from the Gorkha aggression. East India Company sent 2,400 soldiers in 1767 under the command of Captain Kinloch who tried to enter Nepal via Sindhuli...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 85 || गोरखालीको एक ऐतिहासिक जीत || Birbhadra Upadhyaya || Banshu Gurung ||

सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Birbhadra_Upadhyaya #Banshu_Gurung

Комментарии

Информация по комментариям в разработке