लाखौं रुपयाँ कमाउन सकिने एपल बयर खेती यसरि गर्नुहोस || Apple Ber Farming In Nepal || Krishi Sandesh

Описание к видео लाखौं रुपयाँ कमाउन सकिने एपल बयर खेती यसरि गर्नुहोस || Apple Ber Farming In Nepal || Krishi Sandesh

#Ber #बयर #Apple_Ber #एपल_बयर #थाई_बयर #कश्मिरी_बयर #krishi_sandesh
व्यावसायिक सम्भावना भएको फल : एपल बयर खेती गर्ने की ?
============================================
नेपालमा थाई बयरलाई धेरैले थाई एप्पल बयरको रुपमा पनि चिन्ने गर्दछन । संसारमा थुइ प्रमुख : थाई र कश्मिरी बयर नै खेतीको लागि उत्कृस्ट बयर हुन् । गुलियो हुने प्रति फल १०० देखि १५० ग्राम सम्म हुने यो बयर हेर्दा हरियो स्याउ भन्दा फरक देखिदैन। प्राय: डिसेम्बर देखि जनवरी महिनामा फल्ने यो बयर रोपेको पहिलो बर्ष २५ देखि ३० के जी सम्म फल्ने र दोस्रो बर्ष ४० देखि ४५ के जी प्रति बोट सम्म फल्ने हुन्छ । अम्लीय माटो, प्रांगारिक प्रदार्थ कम भएको माटोमा समेत यसको खेति गर्न सकिन्छ । यो बयर नेपाली बजारमा फाल्गुन चैत्र महिनामा देखिन्छ ।
#Apple_Ber #एपल_बयर #थाई_बयर #कश्मिरी_बयर#Fruit #Kashmiri_Apple_Ber #krishi_sandesh #कृषि_संदेश
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
-----------------------------------------------------------------------------------------------------------------------
►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh
   • कागती खेती बाट यसरि कमाउनुहोस मासिक १...  

► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal
   • लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्...  

►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
   • प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खे...  

►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh
   • यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न ...  

►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
   • Видео  

यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: [email protected]

मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии

Информация по комментариям в разработке