MS Word मा ग्रेडसिट बनाउन सिक्नुहोस् | सिकारुका लागि | MS Word Tutorial |for Beginners |Nepali Book

Описание к видео MS Word मा ग्रेडसिट बनाउन सिक्नुहोस् | सिकारुका लागि | MS Word Tutorial |for Beginners |Nepali Book

नमस्कार !

तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।

यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।

About This Video :
MS Word मा ग्रेडसिट बनाउन सिक्नुहोस् | सिकारुका लागि | MS Word Tutorial |for Beginners |Nepali Book
याे भिडियाे एम एस वर्ड सिकारूका लागि बनाइएकाे हाे ।
आजकाल प्रशासनिक काम काजका साथै व्यक्तिगत कामकाजका लागि पनि MS Word को प्रयोग बढ्दो छ । आजकाल हस्तलिखित कुनैपनि औपचारिक कागजातहरु देखिदैनन् । हस्तलिखित पत्रको स्थान कम्प्युटरले लिएपछि शिक्षक लगायतका हरकुनै कार्यालयमा कार्यरत कर्मचारीले MS Word जान्नैपर्ने भएको छ । त्यसैले यस भिडियाेमा एम एस वर्डकाे प्रयाेग तरीका बताइएकाे छ । अाशा छ यसबाट तपाइलाइ सहयाेग मिल्नेछ ।

भिडियो हेर्नुभएकोमा धन्यवाद !!!

#nepalibook
#msword
#forbeginners

Комментарии

Информация по комментариям в разработке