मणिचुड राजा /मणिचुड दहको कथा/ The story about the king Manichud /Manichud Daha/lagoon

Описание к видео मणिचुड राजा /मणिचुड दहको कथा/ The story about the king Manichud /Manichud Daha/lagoon

भगवान बुद्धले आफ्ना पुर्वजन्मका कथाहरु सुनाउने क्रममा , आनन्द लगायतका भिक्षुगणहरुलाई जेतवन बिहारमा सुनाउनु भएको मणिचुड राजाको कथा हो यो । मणिचुड जातकमा आधारीत भएर यो कथा प्रस्तुत गर्ने प्रयाश गरेको छु । कतिपय पात्रहरुका नामहरु र घटनाक्रमहरु पनि भिन्ना भिन्नै रुपमा जातकहरुमा वर्णन गरिएका छन । मणिचुड राजाले आफ्नो शिरमा भएको मणि, समाज कल्याणको लागि दान दिनुभएको दिनुभएको र उक्त मणि दान लिए पछि सो मणि पखालेदको दह , हाल मणिचुड दहको रुपमा प्रसिद्ध रहेको छ ।

Комментарии

Информация по комментариям в разработке