लम्बियो रास्वपा सभापति लामिछानेको हिरासत बसाइ, रास्वपाको विरोध - NEWS24 TV

Описание к видео लम्बियो रास्वपा सभापति लामिछानेको हिरासत बसाइ, रास्वपाको विरोध - NEWS24 TV

सहकारी बचत हिनामिनाको आरोपमा काँस्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोस्रो पटक थपिएको म्याद बुधबार अर्थात कात्तिक १४ गते सकिदैछ । म्याद सकिएलगत्तै तिहार पर्व विदाका कारण १५ गते देखि १९ गते सम्म अदालत बन्द हुने भएका कारण लामिछानेको हिरासत बसाईं लम्बिने देखिएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке