रवि र रास्वपा बार्गेनिङमा पुगे, ओली–देउवाले के भने ? - NEWS24 TV

Описание к видео रवि र रास्वपा बार्गेनिङमा पुगे, ओली–देउवाले के भने ? - NEWS24 TV

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोपसँगै सरकारसँग वार्ता गरेर सम्झौताको प्रयास गरेको आरोप लाग्न थालेको छ । रास्वपाले सरकारविरुद्ध आन्दोलन गरिरहेपनि नेताहरुले तारन्तार सरकारी उच्च अधिकारीहरु भेटेर समस्या समाधानको बाटोमा जान सम्झौता गर्न लागेको भन्दै चर्चा चल्न थालेपछि रास्वपाले द्वेध चरित्र देखाएको आरोप थप तिव्र बन्न थालेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке