नमो बुद्ध जात्रा र यसको कथा अनि ईतिहास ||Namobuddha festival and history

Описание к видео नमो बुद्ध जात्रा र यसको कथा अनि ईतिहास ||Namobuddha festival and history

todays Title:  नमो बुद्धको जात्रा र यसको कथा   (panautika kehi jatra parwaharu)
Writer :Surya prashad lakoju
सम्पादक : अक्षरमार्ग


    ​channel    :   / @cafeaghacheh  

कथा पठाउने ठेगाना:
MAIL: [email protected]
   
Panauti ka kehi jatra parwa haru is a Nepali Channel for Nepali listener and foreign nepali listener around the world . This channel is specially dedicated to Nepali Story Listener. We collect stories from various part of Nepal, from Eastern region to the western region and we do about music videos,prank,cooking videos and vlogs too .for now we are making a topic from panauti.
"panauti ka kehi jatra parwa haru" is a good place to listen to stories for Nepali Story Listeners and those who understands Nepali language.

Subscribe our  channel for Folk Tales, Modern Stories, Nepali Stories and Various National And International Stories in Nepali Language.

Your query 🔎:

Namobuddha ko jatra
Namra dyo
Namo buddha ko katha
panauti ko katha
Gai jatra
Nepali festival
Nepali Katha
Nepali Folk Tales
Lok Katha
Dantye Katha
Adhunik Nepali Katha
Nepali Upanyas
Translated Story
Worldwide Story
Folk Tales Of Nepal
story of buddha
story of buddha in english
story of buddha in hindi
story of buddha for kids
story of buddha documentary
story of buddha animation
story of buddha in nepali
story of buddha movie
story of buddha cartoon
story of buddha bbc

hashtag:

#Namobuddhapanauti
#panautikokatha
#gaijatra
#panautisaharkokatha
#panautikojatra
#nepalikatha​ 
#nepalifolktales​ 
#nepalistory​
#LokKatha​
#nepaliLokKatha​
#Namobuddhakokatha
#namobuddha
#Panautinamobuddha
#panautikokatha



🙏 Share, Support, Subscribe!!!
Subscribe:     / @cafeaghacheh  ​
FacebooK:    / cafeaghacheh  ​
Instagram : / @cafeaghacheh
Mail: [email protected]

Hope you enjoy this story.
🙏 Please give your valuable Comments: cafe agha cheh

thanks to
some clip from : hamro panauti ramro panaut and aksay kumar
some picture from : google download




यात्राकै दौरान उनीहरूले अचानक केही पर होचो चउरमा सुत्केरी बधिनी र तिनका पाँचवटा डमरुहरू देखे । बधिनी र डमरुहरू भोकप्यासले छटपटाइरहेको कारुणिक दृश्य देखेर महासत्वको मन करुणाले भरिएर आयो । केही पर पुगेपछि आफूले आमालाई भनेर टिपेको फूल बिर्सिएको र फूल लिएर फर्कने कुरा गरी राजकुमार महासत्व मरणासन्न अवस्थामा रहेकी बधिनी र डमरुहरू भएको ठाउँतर्फ गए । त्यस्तो घनघोर जङ्गलमा त्यो बधिनी र ती डमरुहरूलाई सहयोग गर्ने कोही थिएनन् । बधिनी सिकार गर्न सक्ने अवस्थामा थिइन । बधिनीसँगै डमरुहरू पनि मर्ने भए भन्ने मनमनै विचार गर्दै महासत्व त्यतातर्फ लागे । त्यहाँ पुगेपछि आफ्ना सबै लुगा पुकाले र निर्वस्त्र भई बधिनीको सामु आफूलाई अर्पण गरे । आफ्नो नजिकै सिकार भएर पनि बधिनीले आफ्नो टाउकोसमेत उठाउन सकिन । भोकले व्याकुल बनेकी बधिनीलाई आफ्नो सम्पूर्ण शरीर दान गर्ने विचारका साथ अघि बढेका राजकुमारको मन बधिनीको यस्तो अवस्था देखेर झन् करुणाले भरिएर आयो । त्यसबेला उनको दृष्टि नजिकैको बाँसको घारीमा पर्यो । त्यहाँबाट एउटा बाँस ल्याएर उनले बाँसको धारिलो हतियार बनाए । त्यो बाँसको हतियारबाट राजकुमार महासत्वले आफ्नो शरीरका विभिन्न ठाउँको मासु काट्‌तै बधिनीलाई खुवाउन थाले । आफ्नो शरीरबाट निस्केको रगत डमरुहरूलाई पिउन दिए । यसरी केही समयपछि आफ्नो सम्पूर्ण देह नै बधिनीलाई दान दिई राजकुमार महासत्वले आफ्नो इहलिला समाप्त पारे ।

Thank you

Комментарии

Информация по комментариям в разработке