सुन्तला खेती एक जानकारी

Описание к видео सुन्तला खेती एक जानकारी

सुन्तला खेतीबाट बर्षेनी २५ लाख आम्दानी

म्याग्दे गाउँपालिका वडा नं २,उमा चोक तनहुँका कृषक रामबहादुर थापाले ५६ रोपनी क्षेत्रफल जग्गामा लगाएको ४०० सुन्तलाको बोटबाट बर्षेनी २५ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। विगत ३२ सालदेखि निरन्तर सुन्तला खेती मार्फत आर्थिक उपार्जन गर्दैआएका रामबहादुर थापा कृषि विज्ञ पनि हुन्।

Комментарии

Информация по комментариям в разработке