Chhata ojhel pari deu barkhe jharima | A super hit Nepali Lok Dohori song of Ram Prasad Khanal

Описание к видео Chhata ojhel pari deu barkhe jharima | A super hit Nepali Lok Dohori song of Ram Prasad Khanal

Chhata ojhel pari deu barkhe jharima
(A historic, popular, super hit Nepali Lok Dohori song of Ram Prasad Khanal)
Lyrics : Ram Prasad Khanal
Vocal : Ram Prasad Khanal, Narayan Rayamajhi, Bima Kumari Dura
Music : Ram Prasad Khanal & Amar Birahi Gurung
२०५५ सालमा नेपालमा अत्यन्त लोकप्रिय भएको जन जन को जिब्रोमा सुनिने एउटा लोक दोहोरीको पुरा भिडियो तपाईंका लागि यहाँ प्रस्तुत गरेको छु । गीतको कथाबस्तु भाब सबै सुनेर, भिडियो हेरेर मलाई सुझाब दिनुभएमा म आभारी हुने छु । १७ बर्ष पुरानो मेरो तत्कालिन सुपर हिट हुन सफल लोक दोहोरी "छाता ओझेल पारीदेउ बर्खे झरिमा, भो भो मलाई चाहिन्दैन सम्पत्ती तिम्रै माया ठुलो छ संसार भरिमा...." हुन त अहिलेको जमाना नाँगिने हरुको छ, "देखाउने" हरुको छ, अनुशासन मर्यादाको ख्याल नगर्नेहरुको छ तर माफ गर्नुहोला म कहिलै त्यस्तो जमाना मा विश्वाश गर्दिन । मैले गाएका गाउने सबै गीत हजुर बा हजुर आमा देखी नाती नातिना सबै सँगै बसेर आनन्दले हेर्न सक्नुहुन्छ । नडराइकनै भिडियो क्लिक गर्नु भए हुन्छ । बाँकी गीत बाटै ।

Комментарии

Информация по комментариям в разработке