दुई वर्षपहिले नै नेपाली सेनामा भावी प्रधानसेनापतिको टुंगो

Описание к видео दुई वर्षपहिले नै नेपाली सेनामा भावी प्रधानसेनापतिको टुंगो

सशस्त्र र नेपाल प्रहरीमा बहालवाला प्रमुखले अवकाश पाउने दिनसम्म भावी नेतृत्वको ठेगान हुँदैन । तर नेपाली सेनामा भने दुई वर्षपहिला नै भावी प्रधानसेनापतिको लगभग टुंगो लागिसक्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल झण्डै दुई वर्ष बाँकी रहँदै उनीपछिको सैनिक नेतृत्व पक्कापक्की भइसकेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevisionnetwork  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке