Kantipur Samachar | कान्तिपुर समाचार, २३ असोज २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २३ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २३ असोज २०८१

आजका मुख्य समाचार,

दशैं मनाउन थातथलो फर्किनेहरुको लर्को / भारतबाट फर्किनेहरुलाई सीमानाकामा सास्ती / देशमै रोजगारीको वातावरण मिलाइदिन सरकारसँग माग ।BYTE

काभ्रेमा विपद्को मुख्य कारक मापदण्डविपरीतका क्रसर र खानी उद्योग / जनप्रतिनिधि नै सञ्चालक / नियमनमा बेवास्ता हुँदा विनाश भोग्नुपरेको स्थानीयको आरोप ।

ओली नेतृत्वको सरकारको तीन महिना खेर गयो / मुख्य विषय थाँती राखेर ससाना काममै अलमल / संविधान संशोधनको एजेन्डामा न छलफल, न प्रगति ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई / शरिरको प्रोटिनबारे गरेको खोजका लागि पुरस्कृत गर्ने स्वीडिस एकेडेमी अफ साइन्सेजको निर्णय ।

राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा / अन्तर्राष्ट्रिय एक्सपोजर कमजोर भए पनि घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य ।

Timestamps
0:00 - मुख्य समाचार
27:22 - जनताको आवाज
15:17 - जनमत
32:10 - अर्थ र विकास
36:00- खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке