लेखक र रवि भिडन्त पक्का ! लेखकका लागि चुनौतीः निर्मला हत्या देखि जीबी प्रकरण सम्म !

Описание к видео लेखक र रवि भिडन्त पक्का ! लेखकका लागि चुनौतीः निर्मला हत्या देखि जीबी प्रकरण सम्म !

उच्च ओहोदाका व्यक्तिहरु संलग्न विभिन्न प्रकरणलाई अघिल्लो सरकारले अघि बढाएको थियो । यसअघिका गृहमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले अघि बढाएका आधा दर्जन भन्दा बढी भ्रष्टचारका प्रकरणलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । दाहाल नेतृत्वको सरकराले कांग्रेस र एमालेका शिर्ष नेताहरु जोडिएका भ्रष्टचारका फाइल खोल्न थालेपछि रातारात सरकार फेरीएको प्रतिपक्षको आरोप छ । नवनियुक्त गृहमन्त्री रमेश लेखक अघिल्लो सरकारले खोलेका पुराना फाइलको चापमा छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке