Rudrakshyako Chitra (रुद्राक्षको चित्र) || Herne Chitra-03 || Like A Real Story

Описание к видео Rudrakshyako Chitra (रुद्राक्षको चित्र) || Herne Chitra-03 || Like A Real Story

Script & Voice : Megharaj Tamang
Cinematography & Edit : Lak Kumar Kulung
Drone : Khewahang Mewahang

Brought To You By :
Wana Rudrakshya Bhandar

Special Thanks :
Subodh Shrestha

Thanks :
Anish Bista
Sajan Rai
Mohan Lama
Dhyan kulung

रुद्राक्ष । नेपालको परिपेक्षमा मध्य पहाडी क्षेत्रमा पाईने वनस्पतिमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली, संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भन्ने गरिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि ३२ मुखेसम्म भएको विश्वास गरिन्छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर चिनिन्छ ।

A picture of people's Like and Real. Herne Chitra (हेर्ने चित्र)

Presents : Sankhuwasava Multimedia Pvt. Ltd.
Online : https://hernechitra.com/
Facebook :   / hernechitra  
Facebook Page :   / hernechitra.h  

For Information :
whatsapp: 9860733014

हामीले प्रस्तुत गर्ने "चित्र" हरेक महिनाको १० गते साँझ ७ बजे प्रशारण हुन्छ ।

..................................
© Herne Chitra 2022
..................................

Комментарии

Информация по комментариям в разработке